पाद टिप्पणीहरू बीचको खाली स्थान

यदि तपाईँ पादटिप्पणी वा अन्त्यटिप्पणी बीचमा खाली स्थान बढाउन चाहनुहुन्छ भने, तपाईँ अनुकूल अनुच्छेद शैलीमा माथि र तल किनारा थप गर्न सक्नुहुन्छ ।

  1. पादटिप्पणी वा अन्त्यटिप्पणीमा क्लिक गर्नुहोस् ।

  2. Choose View - Styles.

  3. अनुच्छेद शैलीमा दायाँ-क्लिक गर्नुहोस् जुन तपाईँ परिमार्जन गर्न चाहनुहुन्छ, उदाहरणका लागि, "Footnote", र रोज्नुहोस् परिमार्जन गर्नुहोस् ।

  4. किनाराहरू ट्याबमा क्लिक गर्नुहोस् ।

  5. पूर्वनिर्धारित क्षेत्रमा, माथि र तल किनाराहरू मात्र सेट गर्नुहोस् प्रतिमा क्लिक गर्नुहोस्।

  6. पङ्क्ति क्षेत्रमा, शैली सूचीमा एउटा पङ्क्ति क्लिक गर्नुहोस्।

  7. रङ बाकसमा "सेतो"चयन गर्नुहोस् । यदि पृष्ठको पृष्ठभूमि सेतो छैन भने, रङ चयन गर्नुहोस् जुन पृष्ठभूमि रङका लागि उत्तम सुहाउँदो छ।

  8. In the Padding area, clear the Synchronize check box.

  9. माथि र तल बाकसहरूमा मान प्रविष्ट गर्नुहोस्।

  10. ठीक छ क्लिक गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!